Skip to content

Latest commit

 

History

History
32 lines (24 loc) · 1.36 KB

File metadata and controls

32 lines (24 loc) · 1.36 KB
chapter अध्याय १६
pageNumber ८४
titleIndex १६.४

नेभिगेटर

window.navigator वा navigator एक पढ्न-मात्र गुण हो र यसले ब्राउजरसँग सम्बन्धित विभिन्न विधिहरू र प्रकार्यहरू समावेश गर्दछ।

आउनुहोस् नेभिगेसनका केही उदाहरणहरू हेरौं।

  1. navigator.appName: यसले ब्राउजर एप्लिकेसनको नाम दिन्छ।

    navigator.appName; 
    // "Netscape"

    नोट: "नेटस्केप" आईई ११, क्रोम, फायरफक्स र सफारीको लागि अनुप्रयोग नाम हो।

  2. navigator.cookieEnabled: ब्राउजरमा कुकी मानमा आधारित बुलियन मान फर्काउँछ ।

    navigator.cookieEnabled;
    //true
  3. navigator.platform: ब्राउजर अपरेटिङ सिस्टमको बारेमा जानकारी प्रदान गर्दछ ।

    navigator.patform;
    "MacIntel"